Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


नुवाकोटकाे विदुरमा प्रहरीकाे माइकिङ, नदी नजिक नजान नागरिकलाई अनुरोध

काठमाडौं । नुवाकोटकाे विदुरमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ। रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएकाे भन्दै प्रहरीले नदीन जिक नजान भन्दै माइकिङ गरेको हो । यहि