काठमाडौं ।
चितवनको लड्स प्लाजा होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका क्रममा बसेका गृहमन्त्री सुधन गुरुङले अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गृहमन्त्री सुधन गुरुङले अम्लेट माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे चितवनका एसपी रामेश्वर पौडेलले ग्राहकको खानामा अखाद्य वस्तु परेको विषयमा सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको र सोधपुछ सकिएपछि छाडिने जानकारी दिनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्