Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


हाइटीविरुद्ध ब्राजिलको दोस्रो गोल, २-० को अग्रता


325
Shares

काठमाडाैं । फिफा विश्वकपमा शुक्रबार भइरहेको खेलमा हाइटीविरुद्ध ब्राजिलले दोस्रो गोल गरेको छ।

समूह सी को यो खेलमा ३६औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले नै दोस्रो गोल गरेर ब्राजिलको अग्रता कायम राखेका हुन्। उनले नै २३औँ मिनेटमा पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए

यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्।यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्।

Skip This