एजेन्सी । पाकिस्तानले अमेरिका र इरानबीच संवाद सहज बनाउने प्रयास स्वरूप दुई देशबीच सञ्चार सम्पर्क कायम राखिरहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
प्रवक्ताले दुई पक्षबीचको आगामी चरणको वार्ताका लागि हालसम्म कुनै निश्चित मिति तय भइनसकेको बताएका हुन् । नुभएकाेहाे। आपसी सहमतिको तालिका निर्धारण गर्न परामर्श जारी रहेको प्रवक्ताले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्