Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्ड आफूले कब्जा गर्ने राष्ट्रपति ट्रम्पकाे दावी


884
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भए पनि कब्जा गर्ने दावी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा बोल्दै आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाकाे बारेमा सोचिरहेको नभई सोही क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको बताउनुभएकाे हाे । साेही कदमले नेटोलाई हानि पुर्‍याउँछ कि भन्ने प्रश्नमा उहाँले यदि यसले नेटोलाई असर गर्छ भने गरोस् भन्ने जवाफ फर्काउनुभएकाे छ।