Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


जाँचबुझ आयोगका अध्यक्ष कार्कीलगायतविरूद्ध परेको रिट खारेज


650
Shares

काठमाडौं । सर्वोच्च अदालतले जेनजी घटनाको छानबिन गर्न गठीत जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पदाधिकारीहरुलाई पदमुक्त गर्नुपर्ने माग गर्दै परेको रिट खारेज गरेको छ।

न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार रिट खारेज गरेर निर्देशनात्मक आदेश जारी गरेको हो ।

कार्की लगायतलाई पदमुक्त गर्नु नपर्ने निर्णयसहित इजलासले निर्देशनात्मक आदेशसहित रिट खारेज गरेको छ।