Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरी नेपाल–चीन जोडने विद्युत

जेनजी आन्दोलन: जाँचबुझ आयोगले प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन बुझायाे

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको हताहती र विध्वंशकाे बारेमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझ्नुभएकाे छ ।

जेनजी आन्दाेलन: जाँचबुझ आयोगले भाेलि प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाउने

काठमाडौं । गत भदाैंमा जेनजी युवाले गरेकाे आन्दोलनमा भएको दमन र विध्वंशकाे बारेमा जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका

ओलीको बयान पछि आयोग (भिडियाे रिपोर्ट)

काठमडौं ।भदौ २३ र २४ गतेको घटना छानवीन गर्न गठीत जाँचबुझ आयोगले सरोकारवालाहरुसंगको बयान लिने क्रम साँघुरिंदै जाँदा प्रतिवेदन लेखन कार्य पनि अघि बढाएको छ । तीन महिनाको समय पाएको

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाललाई बयानका लागि पठायो पत्र

काठमाडाैं। गत भदौ २३ र २४ गते भएका घटना छानवीनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ

केपी ओलीलाई बयानका लागि पत्र काट्ने जाँचबुझ आयोगकाे तयारी

काठमाडाैं। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलगायतविरूद्ध परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले जेनजी घटनाको छानबिन गर्न गठीत जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र पदाधिकारीहरुलाई पदमुक्त गर्नुपर्ने माग गर्दै परेको रिट खारेज गरेको छ। न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी

जाँचबुझ आयोगले कति गर्‍यो काम ? (भिडियाे रिपोर्ट)

काठमाडाैं। गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न बनेको जाँचबुझ आयोगलले सुरक्षा निकाय र कर्मचारीहरुको बयान लिने काम सम्पन्न गरेकाे छ। आयोगलले त्यसपछि तत्कालिन राजनीतिक नेतृत्वमाथिको छानविन अघि

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

काठमाडाैं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सोही आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडाैं। सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। सिंहदरकारमा बिहीबार बसेको मन्त्रीपरिषदकाे बैठकले सोही निर्णय गरेको सरकारका प्रवक्ता एवं