Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


104
Shares

काठमाडौं । राष्टिय सभा अन्तरगग रहेकाे विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।