Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


बुद्ध एयरको जहाजमा चरा ठोक्कियाे


2.1k
Shares

काठमाडौं ।

काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।