Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


आज देशभरकाे माैसम सफा रहने


91
Shares

काठमाडौं । देशभरकाे माैसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।