Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सामसङ नेपालले ‘ग्लालेक्सी बड्स थ्री एफई’ बजारमा ल्यायाे


338
Shares

काठमाडाैं । सामसङ नेपालले नयाँ पुस्ताका लागि ग्यालेक्सी एआई र आइकनिक डिजाइनको एकीरकण गरी ग्लालेक्सी बड्स थ्री एफई नेपाली बजारमा ल्याएको छ।

विश्वसनीय परफरमेन्स, स्मार्ट सुविधा र आकर्षक डिजाइन खोज्ने प्रयोगकर्ताहरुका लागि डिजाइन गरिएको कम्पनीले जनाएको हाे। शानदार एक्टिभ न्वाइज क्यान्सिलेसनले ब्याकग्राउण्ड आवाज कम गरी गहिरो अडियो अनुभव सुनिश्चित गर्ने जनाइएको छ। क्रिस्टल क्लियर कल टेक्नलजी-एआई सहायताले कलको क्रममा स्पष्ट र अवरोधरहित आवाज प्रदान गर्ने भएकाे हाे ।

बड्स थ्री एफईको बजारमूल्य १९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।