काठमाडौं ।
राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ ।
चितवनको सौराहामा आजदेखि सुरु भएको बैठकमा अर्यालले पार्टीको आगामी रणनीति, देशको वर्तमान अवस्था, जेनजी आन्दोलनसहितका विषय समेटिएको छ ।
सम्पत्ति विवरणसमेत नबुझाएको ‘नागरिक सरकारलाई’ रास्वपाले निस्सर्त र अनन्तकालीन समर्थन गर्न नसक्ने प्रतिवेदनमा प्रष्ट पारिएको छ ।
‘वर्तमान सरकार प्रतिशोधको राजनीतिविरुद्ध कसरी प्रस्तुत हुन्छ भन्नेदेखि सुशासन, दण्डहीनताको अन्त्य र निर्वाचन सम्बन्धित काम कारबाहीसम्म कसरी अघि बढ्छ भन्ने कुराले पार्टीको शुभेच्छा र सद्भावको निरन्तरता वा क्रमभंगता निर्धारण गर्ने छ,’ प्रतिवेदनमा भनिएको छ ।
https://drive.google.com/file/d/12ue3TEexL3u5dg3cn3vuxY7s12zinWJ0/view




प्रतिक्रिया दिनुहोस्