Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा


14.9k
Shares

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएकाे छ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले यहि भदौ २४ गते नै पदबाट राजीनामा दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएकाे हाे । बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

बडाललाई निवर्तमान प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साल साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे थियाे ।