
काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडिको सडकमा हाल सर्वसाधारण नागरिकको चहलपहल बढ्न थालेको छ ।
जेनजी युवाले यहि भदौ २४ गते राष्ट्रपति कार्यालय भवन जलाएपछि सोही स्थानको सडक सुनसान बन्दै आएको हो । तर शुक्रबारदेखि भने सोही कार्यालय नजिको सडकमा विस्तारै चहलपहल बढ्दै गएको छ ।














प्रतिक्रिया दिनुहोस्