 
	    काठमाडौं । जेनजी आन्दोलनपछि कारण बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।
विमानस्थल सुरक्षा समितिको बुधबार बसेकाे बैठकले बन्द गरिएका हवाई उडानहरु सुचारु गर्ने निर्णय गरेको हो । हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्रै विमानस्थल आउजाउ गर्न विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ ।
यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिएर आउन समेत अनुरोध गरिएकाे जारी सूचनामा उल्लेख गिरएकाे हाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्