 
	    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।
कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने जनाएकाे हाे । मंगलबारदेखि बन्द गरिएको विमानस्थल सञ्चालन हुने निश्चित छैन ।
विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्