२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित


715
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।

बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।