Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


रौतहटमा एकै दिन ७६ जना संक्रमित


0
Shares

रौतहट, जेठ ३२ । रौतहटमा आइतबार एकै दिन थप ७६ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

यससंगै रौतहटमा संक्रमितको संख्या ७ सय ८८ जना पुगेको छ । कोरोना परीक्षण देखिएकाहरु सबै जना भारतबाट फर्की सम्बन्धीत क्वारेनटाईनमा बस्दै आएका थिए ।

परीक्षण गरेका मध्ये अझै २ हजार ८ सय ४९ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।