Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


पीपीई कालोबजारी गर्ने एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख जरिवाना


0
Shares

कैलाली । धनगढीमा पीपीई कालोबजारी गर्नेलाई कारवाही गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले बढी मूल्यमा पीपीई बिक्री गरेको पाइएपछि एडभान्स सर्जिकल एण्ड सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले बजार अनुगमनलाई थप तिब्रता दिइएको जनाएको छ ।