Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


अरुणाञ्चलको हिमपहिरोमा फसेका सात भारतीय सेनाको मृत्यु


1.9k
Shares

एजेन्सी । भारतको अरुणाञ्चल प्रदेशमा हिमपहिरोमा फसेका सात भारतीय सेनाको मृत्यु भएको छ ।

फेब्रुअरी ६ मा अरुणाञ्चलको कामेङ्ग क्षेत्रको उचाइमा हिमपहिरो खसेको भारतीय सेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।