
धनकुटा । धनकुटामा जुवा तासको खालबाट जुवाडे पक्राउ परेका छन् ।
धनकुटा नगरपालिका–७ को एक घरबाट प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खालबाट तास र नगद बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय धनकुटाबाट म्याद थपेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यलय धनकुटले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्