
झापा । कोरोना संक्रमण पुष्टि भएका झापाका स्वास्थ्यकर्मी पदम राजवंशी र बाह्रदशी गाउँपालिकाका अध्यक्ष तोयानाथ पोखरेल डिस्चार्ज भएका छन् ।
सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरुलाई हिजो डिस्चार्ज गरीएको हो ।
दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरीएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्