
पर्वत, असार ९ । पर्वतमा तीन महिने बालक सहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार थप भएका २२ जना कोरोना संक्रमित मध्ये एक जना तीन महिनाका बालक समेत रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणमा एक बालक, चार स्थानीय सहित २१ जना र गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौको प्रयोगशालमा गरिएको परिक्षणमा कुस्मा नगरपालिका १२ ठुलीपोखरीका ३ महिने बालक समेत रहेका छन ।
उनी परिवारसँगै छिमेकी मुलुक भारतवाट आएर पुलिङ क्वारेन्टिनमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्