३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सोमालियामा अल सबाबको भीषण आक्रमण, ६१ सरकारी सेना मारिए


0
Shares

अर्धस्वायत्त क्षेत्र पुन्टल्यान्डमा भएको आक्रमणमा अल सबाबका लडाकूले १६ ओटा सवारी–साधनसमेत कब्जामा लिएको दाबी गरिएको छ ।

अल कायदासँग सम्बन्ध रहेको अल सबाबले सोमालियाका सरकारी सेनाविरुद्ध भीषण आक्रमणहरु गर्दै आएको छ ।

अल सबाबविरुद्ध अफ्रिकी युनियनका १८ हजार सेनाले सोमालियाली सेनालाई सहयोगसमेत गर्दै आएका छन् । (एजेन्सी)