Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


४५ हजार घुससहित राजश्व अनुसन्धान कार्यालयका नासु पक्राउ


0
Shares

राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ लिदै गर्दा सोमबार (आज) रंगेहात पक्राउ गरिएको अख्तियार कंचनपुरका सूचना अधिकारी खिमानन्द पाठकले जानकारी दिए ।