
मंगलबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली कांग्रेससँग गठबन्धन नभएपनि केही सिटमा चुनावी तालमेल गरेर अघि बढ्ने सम्भावना रहेको उल्लेख गरे ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा फोरम नेपाल र राजपा मिलेर अघि बढ्नुपर्ने भन्दै उनले २ नम्बर प्रदेशमा दुई तिहाइ बहुमतका साथ जितेर देखाउने दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्