Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


जीप दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार

स्याङ्जाको गल्याङमा गोठ भत्किंदा च्यापिएर एक वृद्धको निधन

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–६ बनपालेमा एक गोठ भत्किँदा च्यापिएर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार आफ्ना पशुचौपायालाई दाना–पानी खुवाउन गोठमा गएका ६५ वर्षीय धनबहादुर रेस्मीको

स्याङ्जामा मतदान सम्पन्न, मतपेटिका संकलन र सिल गर्ने काम तीव्र

सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा

एउटै बैंकका सहकर्मीको चुनावी प्रतिस्पर्धा (भिडियाे रिपोर्ट)

सागर न्यौपाने, स्याङ्जा ।सिंगो देशसंगै स्याङ्जामा पनि निर्वाचनको माहोल तात्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नम्बर १ लाई विशेष चासोको रुपमा हेरिएको छ । कुनै

स्याङ्जामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन

स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य बनेको

शिक्षामा सुधार गरेर विकासको शुरुवात गर्नुपर्नेमा गण्डकीका मुख्यमन्त्री पाण्डेको जोड

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका– ४ मा रहेको राममन्दिर माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती समारोहको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार उद्घाटन गर्दै तीन तहकै

बिष्फोटक पदार्थसहित पूर्व सैनिक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो

स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका १ वीरेन्द्रनगरका ७४ वर्षीय तिलबहादुर भुजेललाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । शुक्रबार बिहान

स्याङ्जामा अनुमति विना सञ्चालनमा रहेको क्रसर बन्द

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका १ बयरघारीमा विगत लामो समयदेखि सञ्चालनमा रहेको भुसाल इन्टरप्राइजेज नामक क्रसर उद्योग अनुमति विना सञ्चालनमा गरेको पाइएको छ । स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय

स्याङ्जामा आगो निभाउने क्रममा जलेर मृत्यु

स्याङ्जा । आगो निभाउने क्रममा जलेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरुवा गाउँपालिका– ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी