स्याङ्जा « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


स्याङ्जाको गल्याङमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले नेपालीहरुकाे महानपर्व दशैं, तिहार र छठ नजिकिएसँगै तीव्र रुपमा बजार अनुगमन गरेकाे छ । साेही नगरपालिकाले चाडपर्वलाई लक्षित गरेर नगरपालिकाभित्रका बजारहरुकाे अनुगमन तीव्र रुपमा सुरु

स्याङ्जामा गठबन्धनका कारण कांग्रेसमा भाड-भैलो

स्याङ्जा । स्याङ्जामा गठबन्धनका कारण नेपाली कांग्रेसमा भाड भैलो भएको छ । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा राम्रो पकड कायम राख्न सफल कांग्रेसलाई प्रदेश र संघको

उन्नत पाडी र बाच्छी हुर्काउने किसानलाई १० हजार रुपैयाँ

स्याङ्जा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ । एक पटक

स्याङ्जामा निर्वाचन खर्च नबुझाउने ९१५ जना जनप्रतिनिधि कारबाहीमा

स्याङ्जा । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने ९ सय १५ जना जनप्रतिनिधिलाई कारबाही गरिने भएकाे छ । ५ वटा नगरपालिका र ६ वटा

गल्याङ–सेतीवेणी सडक अवरुद्ध

स्याङ्जा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ सेतीवेणी सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको भित्री सडकखण्ड अन्तर्गत गल्याङ नगरपालिका–७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर

सिद्धार्थ राजमार्गस्थित राम्दीमा पक्की पुल बन्ने

स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बन्ने भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ

स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा श्रीमान पक्राउ

स्याङ्जा । स्याङ्जामा आफ्नै श्रीमतीलाई मारेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । यहि भदाै १४ गते श्रीमानले आफ्नी श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जानकारी पाएपछि स्थानीयले उद्धार गरी

‘जनतासँग नेपाली काँग्रेस’ अभियान स्याङ्जामा पनि सुरु

स्याङ्जा । नेपाली काग्रेस ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन हुने कार्यक्रमको स्याङ्जा पनि सुरु भएको छ । नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित

स्याङ्जाको आलु ११ जिल्लामा निर्यात

स्याङ्जा । स्याङ्जामा पहिलो पटक शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दै आइरहेका कृषक खुसी भएका छन् । शीत भण्डारको विकास भएपछि बुटवल, भैरहवा, पोखरासम्म लगेर भण्डारणको बाध्यता हटेको छ

स्याङ्जामा भीरबाट लडेर वृद्धको मृत्यु

गत बिहीबारबाट हराई रहेका न्यौपानेको शव गोरेटो बाटोबाट झण्डै ५० मिटर तल भीरमा भेटिएको थियो । घटनाबारे थप अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।.