Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, पुस ७ । संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री

संसद विघटनको विरोधमा शान्ति समाजले आन्दोलन गर्ने

काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आन्दोलन गर्ने भएको छ । समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण

आन्दोलनको स्वरुप तय गर्न काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा ओलीले डाकेको बैठक भर्खरै सुरु भएको छ । बैठकमा ओली

कानुन व्यवसायीसँगको परामर्शमा डा. शेखर

काठमाडौं । संसद विघटनपछिको पछिल्लो अवस्थाप्रति कानुन व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका छन् । मंगलबार काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौंमा कानुन व्यवसायी र केही केन्द्रीय सदस्यसँग गरेको छलफलमा छुट्टा छुट्टै

बादल भेट्न दाहाल पुल्चोक पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ । हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा

पोखरामा संसद विघटनको समर्थन र विरोध

पोखरा, पुस ६ । पोखरामा संसद विघटनको पक्ष र विरोधमा प्रदर्शनहरु भएका छन् । विघटनको पक्षमा नेकपाका युवा तथा विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा संघका

संसद विघटनसँगै थपियो शान्ति सुरक्षामा चुनौति

गृष्माराज भण्डारी (इमेज) काठमाडौं, पुस ६ । संसद विघटन भएसँगै शान्ति सुरक्षाको चुनौती थपिने देखिएको छ । संसद विघटनको विरोधमा सत्तारुढ दलको एउटा पक्ष सडक प्रदर्शनमा उत्रिएको छ भने अन्य

संसद बैठक राख्न दाहाल–नेपाललाई संविधानविदहरुको सुझाव

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक भएको र संसद जिवित नै रहेकाले बैठक बोलाउन संविधान तथा कानुनविदहरुले सुझाव दिएका छन् । ओलीको संसद विघटन

संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश

काठमाडौं, पुस ६ । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएको छ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । आइतबार