१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


मलेसियामा संसद विघटन, मध्यावधी निर्वाचनको घोषणा

एजेन्सी । मलेसियाको संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गर्नु भएको हो । उहाँले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गर्नु भएको

पाकिस्तानको संसद विघटन, ९० दिनभित्र आम चुनाव

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गर्नुभएको छ । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ

पाकिस्तानी प्रधानमन्त्री खानबाट राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस

ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा

एमालेले तेस्रोपटक संसद विघटन गर्न खोजेको छ : अध्यक्ष दाहाल

माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।

संसद विघटन नहुने जापानी प्रधानमन्त्रीको प्रष्टोक्ति

जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा आज पनि जवाफी बहस हुने, रिट निवेदकलाई २ घण्टाको समय बाँकी

काठमाडौं । संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता

संसद विघटनको मुद्दामा इजलाशले खोज्यो सात वटा विषयको जवाफ

काठमाडौं, असार २० । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेको छ । रिट निवेदकहरुले विपक्षी बनाएका सभामुख अग्नि सापकोटातर्फको वहस सकिएलगत्तै जवाफी बहस शुरु भएको

विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा ‘टेष्ट’ गर्नु पर्दैनः सह-न्यायाधिवक्ता रिजाल

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । आज सरकार पक्षबाट बहस शुरु गर्दै सह–न्यायाधिवक्ता गोपालप्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने

सभामुख सापकोटाले बोलाए शीर्ष नेताको बैठक, ओली जाने नजाने अनिश्चित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुको बैठक आव्हान गर्नुभएको छ । सभामुखको सचिवालयका अनुसार शिर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ ।