पोखरामा संसद विघटनको समर्थन र विरोध « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


पोखरामा संसद विघटनको समर्थन र विरोध


0
Shares

पोखरा, पुस ६ । पोखरामा संसद विघटनको पक्ष र विरोधमा प्रदर्शनहरु भएका छन् ।

विघटनको पक्षमा नेकपाका युवा तथा विद्यार्थी संगठनको एक समूहले प्रदर्शन गरेको छ ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायतको सहभागिता थियो ।

उता, पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले विघटनको विरोध गर्दै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउनुभयो ।