Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


लकडाउन नहुने अर्थमन्त्रीको प्रष्टीकरण

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनुभएको हो ।

कोरोनाविरुद्ध खोप प्रक्रिया नरोकिने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अघि बढाउन महत्त्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।

दुनियाँको कुनै ताकतले बैशाखको निर्वाचन रोक्न सक्दैन– महासचिव पौडेल

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले

बीमा क्षेत्रका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, माघ २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या प्रभावकारी रुपमा समाधान गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ । बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा

सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्री पौडेलेको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा

निर्वाचनको खर्च फजुल हैन : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ ६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ । अर्थमन्त्रालयमा हिजो पूँजीबजार सम्बद्ध पक्षहरुसँगको छलफलमा मन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न र प्रो एक्टिभ भएर

सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई

सरकारले ल्याएका राहत प्याकेजबाट अधिकतम लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को