Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका

हराएका २४ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

सवारीसाधन हस्तान्तरण गर्दै महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी नियन्त्रणका लागि सवारी धनी चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रहरी शेर्पा बेपत्ता, सवार मोटरसाइकल भेटियो

जनपथ प्रहरी, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयबासीले संयुक्त रुपमा खोजी कार्य जारी राखेका छन् । शेर्पा सवार मोटरसाइकल भने भेटिएको छ । लगातरको वर्षाले खोलामा पानीको सतह बढेकाले खोजी कार्य

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन, साउन २६ । दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार ईच्छाकामना गाउँपालिका ३

होण्डा सीबी ३५० आरएस अब नेपालमा

काठमाडौं, साउन २० । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा भित्राएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

दुर्घटनामा २४ वर्षीय उदय कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि तेह्रथुम अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

४१ दुईपांग्रे सवारी धनीलाई हस्तान्तरण, चोरको रोजाइमा पल्सर र होण्डाका मोटरसाइकल

युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको भनाइ छ । हराएको सवारी साधन फेला परेपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै

सुनसरीमा माइक्रोबसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सुनसरी, असार १३ । सुनसरीमा माइक्रोबसले म्याजिक भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका– ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रो बसले म्याजिक भ्यान र

मोटरसाइकल चोरी गर्ने चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा।पा। ७ घर भई हाल भक्तपुर–८