जनकपुर, पुष १ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–१० लालगढमा बिहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६
विरगञ्ज, मंसिर १९ । पर्सा प्रहरीले मोटरसाइकलको टंकीबाट लागु पदार्थ खैरो हिरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजबाट पर्सा प्रहरीले खैरो हिरोइन बरामद
ठक्करबाट सख्त घाइते उनलाई उपचारका लागि विराराटनगरतर्फ लाग्ने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो बाइकमा उडेर यात्रा गर्न चाहने हो भने करिब आठ करोड १६ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने छ । जापानमा यसको मूल्य लाख ८० हजार डलर तोकिएको छ ।
काठमाडौं, असोज ३१ । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित
पक्राउ परेको चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।
विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।
चालु आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौमा मोटरसाइकल चोरीको आरोपमा १३ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका
सवारीसाधन हस्तान्तरण गर्दै महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी नियन्त्रणका लागि सवारी धनी चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।