Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता

एजेन्सी । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ ।

चीनमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प, २ जनाको निधन, एक बेपत्ता

एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ । चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले भूकम्पमा

मुगुमा ४ दशमलव ० म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा ४ दशमलव ० म्याग्निच्यूडको

मलेसियामा शक्तिशाली भूकम्पकाे धक्का

एजेन्सी । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा आइतबार राति ७ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकी भू–भौतिकी विज्ञहरूले भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ करिब

उदयपुरमा भूकम्पकाे धक्का

काठमाडौं । उदयपुरमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प

चीनमा भूकम्पकाे धक्का

एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ। चीन भूकम्प नेटवर्क केन्द्रले बिहीबार किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा ६ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको हो। केन्द्रबिन्दु ४१

दार्चुलामा भूकम्पको धक्का महशुस

काठमाडाैं । दार्चुलामा साेमबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ। शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

म्यानमार भूकम्पबाट एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी । शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठूलो हताहत र क्षति पु¥याएको छ ।

अछाममा भूकम्पको धक्का

काठमाडौं । अछाममा आज भूकम्पको धक्का महसुस गरिएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान ६.३३ बजे भूकम्प गएको हो । मंगलबार बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । कास्कीमा आज बिहान सैमराङलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ