Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

काठमाडाैं । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा

इन्डोनेसिया भूकम्प अपडेट : २० जनाको मृत्यु

काठमाडाैं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धार

जापान भूकम्पमा कम्तिमा १३ जनाको मृत्यु

काठमाडौं । जापानको दक्षिणी प्रान्त कुमामोतोमा हिजो गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ । जापानकी प्रधानमन्त्री सानेइ ताकाइचीका अनुसार भूकम्पमा परि कम्तिमा १३ जनाको मृत्यु भएको

भेनेजुएलामा बाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

एजेन्सी । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

काठमाडाैं । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनु भएको छ ।

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरु क्षतिग्रस्त : तथ्यांक

एजेन्सी ।अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा प्रकाशित उपग्रह तथ्याङ्को प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ

भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म १६४ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ३९ सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, ९७१ जना घाइते भएका छन् । उद्धार तथा राहत

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता

एजेन्सी । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ ।

चीनमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प, २ जनाको निधन, एक बेपत्ता

एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ । चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले भूकम्पमा