Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

महेश कार्की बाजुरा । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार एवं स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्णबहादुर

बाजुरामा कांग्रेसका बद्री पाण्डे २९५५ मतान्तरले अगाडि

बाजुरा । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राख्नु भएको छ । पाण्डेले १५ हजार ९ सय ८ मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा

बाजुरामा कांग्रेसका बद्रि पाण्डे र एमालेका कर्ण थापाबीच कडा प्रतिस्पर्धा

महेश कार्की बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायमै राख्नु भएको छ । आज शनिबार बिहान ११:३० बजेसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १४ हजार १

बाजुरामा कांग्रेसका पाण्डे अघिअघि, एमालेका थापा पछिपछि

महेश कार्की बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएको छ । आज शनिबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १३ हजार ३ सय ६१ मत

बाजुरामा रोकिएको मनगणना पुनः सुरु

बाजुबाजुरा । बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधि सभातर्फको बिहान र प्रदेश सभाको दिउँसोबाट गणना रोकिएको थियो । दुवै मतगणना अहिलेबाट सुरु भएको मुख्य निर्वाचन

बाजुराको बुढीगंगा–३ मा मुचुल्का भन्दा बढी मत, प्रदेश (ख) को पनि मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप दुई पक्राउ

महेश कार्की बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन् । हत्या आरोपमा बिहीबार थप दुई जनालाई पक्राउ

बाजुराकाे धिम मतदान केन्द्रको मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ । आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य

बाजुरामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर

बाजुरा । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएकाे छ । आज शुक्रबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेर

स्याङ्जा–२ र बाजुरामा कांग्रेसको अग्रता, दोलखामा माओवादी अघि

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भईरहेका तीन क्षेत्र मध्ये स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिईरहेको