२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सहकारी ऐनमा संशोधनको तयारी भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो

सरकारले समानुपातिक रुपमा बजेट विनियोजन गरेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा एमाले सांसद ठाकुर गैरले सोधेको प्रश्नको जवाफ

अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौंमा आजदेखि शुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेण्ट)’ बैठकको

सरकार परिवर्तनको हल्ला सत्य होइन : प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले सरकार राम्रैसँग अगाडि बढ्ने बताउनुभयो । पत्राकारहरुको प्रश्नको जवाफ

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताउनुभएको छ । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा

भारत भ्रमणबाट प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतवार दिउँसो भारत प्रस्थान गर्नुभएका

प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति मुर्मुको रात्रिभोजमा सहभागी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ । राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण

प्रधानमन्त्री दाहाल एकैदिन आधा दर्जन कार्यक्रममा सहभागी

काठमाडौं । काम भन्दा कुरामा रमाउने र कुरैकुराले जनतलाई भ्रमित पार्ने नेपाली नेताहरुको आमचरित्र हो । दैनिक औपचारिक कार्यक्रमहरुमा पुग्ने र कार्यक्रम अनुसारका भाषण गर्ने कलामा उनीहरु निपूर्ण छन् ।