Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेपाली सेनाको ‘अपरेशन महाहन्ट’, विभिन्न स्थानबाट ६ जना पक्राउ

त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्ज प्रशासन सहितको संयुक्त टोलीले निकुन्ज अतिक्रमण गरेर घर टहरा बनाएर बस्ने एक जनालाई पक्राउ गरेको छ ।

बसुन्धरामा सेनाले आइसोलेसन तथा अक्सिजन थेपारी सेन्टर बनाउँदै, ८८ शय्याबाट सुरु

सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ । महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२

सेनाले फेला पार्‍याे १५ वर्षअघि हराएको हेलिकप्टर

हिमाल सफाइ अभियानमा खटिएको सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं-तराई द्रुतमार्गको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न सेनालाई निर्देशन

काठमाडौं, बैशाख १६ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । दु्रतमार्गको दोस्रो चरणको

भूपू सैनिकको हित, सुविधा र गुनासो सुन्न भूपू सैनिक सम्मेलन– प्रवक्ता पौड्याल

नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरूको तथ्याङ्क संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।

स्वयम्भूमा सेनाकाे बलमिच्याइ : मापदण्डविपरित जग्गा ‘कब्जा’, प्रहरी लगाएर पर्खाल

आफूहरूले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालले तोकेको मापदण्ड पूरा गरी बाटोको लागि जग्गा छोडे पनि सेनाले भने कानुनको पालना नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा भएका अनियमितता अध्ययन गर्न उपसमिति गठन

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–१ स्थित खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला

सेनाको ठेक्कामाथि लेखा समितिको छानविन, ५२ अर्बको ठेक्कामा अनियमितताको उजुरी

काठमाडौं–तराई द्रूतमार्गमा नेपाली सेनाको ठेक्कामाथि संसदको लेखा समितिले छानविन सुरु गरेको छ । सेनाले ग्लोबल टेन्डरमार्फत आह्वान गरेको ५२ अर्बको ठेक्कामा अनियमितता भएको उजुरी परेपछि लेखा समितिले छानविन सुरु गरेको