Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


काठमाडाैंमा नेकपा बहुमतका कार्यकर्ता पक्राउ

काठमाडौं । नेकपा बहुमतको कार्यकर्ताहरु काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे । देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले

विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएकाहरूद्वारा नेकपा (बहुमत)गठन

कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताउनुभयो ।