Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सभामुखको अग्निपरीक्षा : कसरी गर्लान् प्रतिपक्षीको सामना ?

आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।

एमालेद्वारा लुम्बिनी प्रदेशका सभामुखकाे राजीनामा माग

सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।

आयोगमा दल दर्ता हुनेबित्तिकै सरकारमा जान्छौं– मेटमणि चौधरी

नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताउनुभयो ।

म एकताको पक्षमा छु, ओली र नेपाल दुवैको साथ छ– अष्टलक्ष्मी शाक्य

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

माधव नेपाललाई साथ नदिएका नेताहरूको एकताका लागि अझै प्रयास गर्ने निष्कर्ष

उहाँले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेका हाैं– माधव नेपाल

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताउनुभयो ।

माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयो–महेश बस्नेत

केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा हल्लीखल्ली मच्चाउनेहरु अहिले चुप बसेकोमा उहाँले रोष पोख्नुभयो । उहाँले केपी ओलीले ल्याएको अध्यादेशले राजनीतिक प्रणाली बलियो बनाउनेसमेत दाबी गर्नुभयो ।

नेपाल र ठाकुरद्वारा नयाँ नामसहितको पार्टी दर्ताका लागि निवेदन दर्ता, आयोगद्वारा प्रक्रिया सुरु

नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) नहुने भयो दर्ता, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।

आरोप प्रत्यारोपमा अनेरास्ववियू : नेतृत्व हत्याउन जुँगाको लडाईं जारी

अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।