दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९) को समयमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक उपाय दिन नसक्दा करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् ।
वैशाख मसान्तसम्म आवेदन दिन मिल्ने गरि स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा आवेदन खुलेको थियो, जहाँ २ लाख ५० हजार परीक्षार्थी सामेल हुँदै थिए । अब रोकिएको
हरेक पटक माग सम्बोधनको आश्वासन मात्र पाएर जिल्लिएका आंशिक प्राध्यापकहरू फेरि पनि जिल्लिएका छन् । गत पुस २४ गते भएकोे सहमति कार्यान्वयन नगरेको आंशिक प्राध्यापकहरूको भनाइ छ ।
काठमाडौं, बैशाख १३ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्व निर्धारित सबै तहका परीक्षा मंगलबारदेखि रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तीब्र भएका कारण त्रिविले अर्को सूचना नभएसम्मका
जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयाे । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले
परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।
दिपेन्द्र अधिकारीकाठमाडौं । गत पुसमा भएको सहमति कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालयले आलटाल गरेको भन्दै आंशिक प्राध्यापकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापकहरूको मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले गत
काठमाडौं । लामो समयदेखि समाधान नभएको आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले प्रक्रिया थालेको छ । विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रियाको सुरुवात तथा स्थायी प्राध्यापक नियुक्तिका लागि विज्ञापन
काठमाडौं । समान पारिश्रमिकको माग गर्दै आंशिक प्राध्यापकहरू १० दिनदेखि आन्दोलनमा छन् । विश्वविद्यालयले बौद्धिक शोषण गरेकाे भन्दै उनीहरूले समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । प्राध्यापकहरू विगत
दिपेन्द्र अधिकारी र भरत केसी (इमेज)काठमाडौं, पुस २ । डेढ दशक देखि शैक्षिक योगदान दिए पनि त्रिभुवन विश्व विद्यालयले असमान व्यवहार गरेको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । सरकार