त्रिभुवन विश्वविद्यालय « Imagekhabar – Online News Portal of Nepal
९ असार २०७९, बिहीबार | Thu Jun 23 2022


श्रावण मसान्तमा परिक्षा सक्ने तयारीमा त्रिभुवन विश्वविद्यालय, विद्यार्थीलाई फारम भर्नै समस्या

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ २८ । कोरोना (कोभिड १९) को समयमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक उपाय दिन नसक्दा करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् ।

शैक्षिक क्यालेण्डर भताभुङ्ग भएपछि विकल्प खाेज्दै त्रिवि (भिडियो)

वैशाख मसान्तसम्म आवेदन दिन मिल्ने गरि स्नातक तह प्रथम वर्ष र स्नातकोत्तर दोस्रो वर्षको परीक्षा आवेदन खुलेको थियो, जहाँ २ लाख ५० हजार परीक्षार्थी सामेल हुँदै थिए । अब रोकिएको

आंशिक प्राध्यापकलाई पटक–पटक जिल्ल्याउँदै त्रिवि, १५ वर्षको सावाँ र ब्याज लिएरै जाने अड्डी

हरेक पटक माग सम्बोधनको आश्वासन मात्र पाएर जिल्लिएका आंशिक प्राध्यापकहरू फेरि पनि जिल्लिएका छन् । गत पुस २४ गते भएकोे सहमति कार्यान्वयन नगरेको आंशिक प्राध्यापकहरूको भनाइ छ ।

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं, बैशाख १३ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्व निर्धारित सबै तहका परीक्षा मंगलबारदेखि रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तीब्र भएका कारण त्रिविले अर्को सूचना नभएसम्मका

त्रिवि परीक्षामा २३ वर्षपछि नयाँ सफ्टवेयर

जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयाे । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले

त्रिविको परीक्षा केन्द्रमा सीसीक्यामरा जोड्न निर्देशन, पाठ्यक्रम सुधार्न शिक्षाविद्को जोड

परीक्षा नियन्त्रण कार्यालयले नियमित परीक्षालाई थप विश्वसनीय र व्यवस्थित बनाउन तथा परीक्षा हललाई टाढैबाट निरीक्षण गर्न सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको आलटाले प्रवृत्ति, फेरि आन्दोलन गर्ने आंशिक प्राध्यापकको चेतावनी

दिपेन्द्र अधिकारीकाठमाडौं । गत पुसमा भएको सहमति कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालयले आलटाल गरेको भन्दै आंशिक प्राध्यापकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापकहरूको मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले गत

आंशिक प्राध्यापकको समस्या त्रिविको चासो, ८८ प्राध्यापकका लागि आवेदन खुला

काठमाडौं । लामो समयदेखि समाधान नभएको आंशिक प्राध्यापकहरूको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालयले प्रक्रिया थालेको छ । विश्वविद्यालयले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रियाको सुरुवात तथा स्थायी प्राध्यापक नियुक्तिका लागि विज्ञापन

समान पारिश्रमिकको माग्दै आंशिक प्राध्यापकको आन्दोलन

काठमाडौं । समान पारिश्रमिकको माग गर्दै आंशिक प्राध्यापकहरू १० दिनदेखि आन्दोलनमा छन् । विश्वविद्यालयले बौद्धिक शोषण गरेकाे भन्दै उनीहरूले समान कामको समान पारिश्रमिक हुनुपर्ने माग गरेका छन् । प्राध्यापकहरू विगत

आंशिक प्राध्यापकको डेढ दशकदेखिको योगदान देखेन त्रिभुवन विश्वविद्यालय

दिपेन्द्र अधिकारी र भरत केसी (इमेज)काठमाडौं, पुस २ । डेढ दशक देखि शैक्षिक योगदान दिए पनि त्रिभुवन विश्व विद्यालयले असमान व्यवहार गरेको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । सरकार