त्रिभुवन विश्वविद्यालय « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Thu Jun 23 2022


त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको नेविसंघको आरोप

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ । कोरोना महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बवश्वबिद्यालय

त्रिवि विद्यार्थीको खोजी गर्दै

काठमाडौं, भदौ १० । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक शिक्षामा सामेल नभएका विद्यार्थीहरुको खोजी गर्न स्थानीय सरकार, अभिभावक र प्रशासनलाई आग्रह गरेको छ । त्रिविले सूचना प्रकाशन गरेर वैकल्पिक विधिबाट अध्ययन गराई

त्रिभुवन विश्वविद्यालयका सबै अब काम घरबाटै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित

त्रिवि पदाधिकारीको कार्यकक्षको एउटै ढोकामा तीनओटासम्म ताला (भिडियो)

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १४ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षको एउटै ढोकामा तीनओटासम्म ताला झुन्डिएका छन् । विभिन्न माग राखी आन्दोलन गरिरहेका पक्षसँग वार्ता भइरहेको त्रिविले

परीक्षा सञ्चालनको आन्तरिक तयारी सुरु

दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् । नियमित पठन–पाठन

बन्दाबन्दी अन्त्यसँगै खुले त्रिवि कलेजहरु, पठनपाठन र परीक्षाबारे अझै निर्णय हुन बाँकी

काठमाडौं, साउन ७ । कोरोना भाइरस संक्रमणको त्रासमा बन्द रहेका शैक्षिक निकाय र प्रतिष्ठानहरु करिब चार महिनापछि खुल्न थालेका छन् । सरकारले लकडाउन अर्थात् बन्दाबन्दी खुलाएसँगै चार महिनादेखि बन्द रहेका

नेविसंघद्वारा त्रिविमा ताला

काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालयमा मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेको छ । संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा तालाबन्दी गरेको हो ।

आंशिक शिक्षकहरुको व्यवस्थापनमा जुट्यो त्रिभुवन विश्वविद्यालय

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार ३१ । वर्षौंदेखि जतिओटा कक्षा लियो, त्यही बराबर पारिश्रमिक पाउने गरी प्राध्यापनमा संलग्न आंशिक शिक्षकहरुको व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालय जुटेको छ । तीन वर्षदेखि करार सेवामा