विजय नेपाली-संवाददाता पोखरा। सुशासन र भ्रष्टाचारविरुद्ध युवा पुस्ताले गरेको जेनजी आन्दोलन पनि एक वर्ष पूरा भइसकेकाे छ। आन्दोलनमा पोखिएको आक्रोशलाई थेग्न नसक्दा देशैभर गत वर्षकाे भदाै २३ र २४ गते
काठमाडाैं । आज भदौ २३ गते जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भयाे। त्यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले लोकतान्त्रिक दलहरूलाई धराशायी बनाउनेगरी जेनजी आन्दोलन भएको टिप्पणी गरेको छ । नेता बिमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा त्यसको असर कांग्रेसमा पनि परेको उल्लेख
काठमाडाैं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाउनुभएको
काठकमडाैं । प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्ताे माग
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको दावी गरेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार छात्रवृत्ति
काठमाडौं । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन बाहिरिएको छ। सरकारले हालसम्म उक्त प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि स्रोतमार्फत बाहिरिएको पूर्ण
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे
काठमाडौं । जेनजी आन्दोलनको समयमा तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले साेमबार जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा जेनजीको