काठमाडौं । नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् । कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी
काठमाडौं, कात्तिक २३ । सरकारले कोरोना संक्रमित बिरामीको निश्चित समुहको बाहेक उपचार गर्न नसक्ने दाबी गरिरहेको छ । जनस्वास्थ्य ऐन २०७५ को उल्लङघन गर्दैै सरकारले गरेको यस निर्णयमा सरकार र
काठमाडौं, कात्तिक २३ । कोरोना संक्रमणको जोखिमका कारण तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय चौपट बनेको छ । विगतका वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार
एजेन्सी, कात्तिक २३ । संसारको मानव जीवनलाई नै त्राहिमाम् बनाइरहेको कोरोनाविरुद्धको खोप एक महिनाभित्र नै आउने दाबी गरिएको छ । बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप
काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण
अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका प्रमुख डा. कपिल गौतमसहित
काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ । कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर
काठमाडौं, कात्तिक २२ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरिरहेका बेला केही सामाजिक संघ–संस्थाले भने आइसोलेसन सेन्टरमा संक्रमितलाई निःशुल्क राखेर उपचार गरिरहेका छन्
काठमाडौं, कात्तिक २२ । नेपालमा कोरोना संक्रमण नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने बेला संक्रमितको उपचार र परीक्षणको विषयमा सरकार र अदालतबीच जुहारी चलिरहेको छ । गत सोमबार सर्वोच्च अदालतले
काठमाडौं, कात्तिक २२ । गत असारमा सरकारले आकस्मिकरुपमा संघीय संसद अधिवेशन अन्त्य गरेलगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन माग गर्ने चर्चा चलेपनि सार्थकता पाउन सकेन । तर,पछिल्ला दिनहरुमा संसदको हिउँदे अधिवेशन