Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

स्याङ्जामा ११ पालिका मध्ये अहिलेसम्म ८ वटाको नतिजा आयो

स्याङजा । स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेकामा ८ वटाको परिणाम आएको छ । मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला,विरुवा,फेदीखोला गाउँपालिका गरि पाँच

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा

स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका गोविन्दकुमार कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरेर विजयी बनेका हुन् । कर्चाचार्यका

स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।

स्याङ्जाकाे गल्याङ–२ मा एमालेको प्यानलै विजयी

वडाध्यक्षमा एमालेका खर्कबहादुर थापा (अशोक) विजयी हुँदा अन्य पदमा पनि एमालेकै विजयी भएका हुन् ।

गल्याङ–३ को वडाध्यक्षमा कांग्रेसका कृष्ण भट्टराई विजयी

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भीम अर्याल ६ सय ११ मत प्राप्त गर्नुभयो ।

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी