Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माईतीघरमा ऐक्यवद्धता सभा

काठमाडौं । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता सभाको आयोजना गरेको छ । स्थानीय सरकारको सञ्चालन

देशका सबै स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौं । देशका ७ सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम गरि बुधबारदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना

स्थानीय तह: सहजीकरण की समस्या ? (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडौं । स्थानीय तहहरुले सेवाप्रवाहलाई केही व्यवस्थित बनाउँदै गइरहेका छन् । स्थानीय तहहरुले विभिन्न कारणवश पालिकाभित्र नरहेका सेवाग्राहीहरुलाई उनीहरु भएकै स्थानमा पुगेर सेवा दिन थालेका हुन् । विभिन्न

स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेन : सांसद निधी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ । जनकपुरमा शनिवार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा सांसद

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा हुँदै स्वीस सरकार

काठमाडौं । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने भएको छ । विगत लामो समयदेखि नेपालको पूर्वाधार विकासमा स्थानीय

उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी

काठमाडौं । आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसले १३ वटा वडामा जित हासिल गरेको छ । नेकपा एमालेले

विभिन्न स्थानीय तहका ४१ पदमा उपनिर्वाचन सम्पन्न

काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदानको गणना अधिकांश स्थानमा आइतबारबाट नै

आज स्थानीय तहको उपनिर्वाचन हुँदै

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र

उपनिर्वाचन : मौन अवधि शुरु, प्रचारप्रसार निषेध

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुरु भएको छ । मंसिर १३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मौन अवधि

उपनिर्वाचन : आजबाट मौन अवधि शुरु

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुँदैछ । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले