Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘अधम’ मान्छेले सरकार चलाइरहेका छन् : बाबुराम

काठमाडौं, साउन २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूपनि नजान्ने र अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमममा डा. भट्टराईले संकटको

‘राजिनामा दिन्न, सकेको गर्नुस्’: प्रधानमन्त्री ओली

काडमाडौं, साउन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता

‘अयोध्यातिर ध्यान नमोडौं’

काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कर्तव्य तत्काल कोरोना र

साउन १ बाटै ‘क्लिन फिड’ लागू गर्न मिडिया सोसाइटीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार २८ । नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको शुरुबाटै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले

सरकारले दशै दिनमा बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २६ । नेपाल आयल निगमले दश दिनमै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । यसअघि सरकारले

सरकारले कुनैपनि राहत प्याकेज ल्याएन : उद्योग व्यवसायी

काठमाडौं, असार २६ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनैपनि राहत प्याकेज ल्याउन नसकेको दुखेसो पोखेका छन् । शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायीक क्षेत्रलाई

‘सरकारले निर्णय गरेकै भरमा यथास्थितिमा सवारी–साधन सञ्चालन गर्न सकिँदैन’

काठमाडौं, असार २६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले अनुरोध गरेकै भरमा अहिलेकै अवस्थामा सवारी–साधन सञ्चालन गर्न नसक्ने जनाएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सार्वजनिक सवारी

विपद् व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?

खिलनाथ ताजपुरिया र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार २५ । सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट जनधनको क्षति भएसँगै विपद् व्यवस्थापनप्रति सरकारको तयारी के–कस्तो छ भन्ने जिज्ञासा बढेको छ । वर्षायाम सुरु भएसँगै विपद्हरु

सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने

काठमाडौं, असार २५ । नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चारमाध्यममाथि राजनीतिक र कानूनी उपचार खोज्ने सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारको सरकारले भर्त्सना गर्ने भन्दै सरकारका