Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सरकारले कुनैपनि राहत प्याकेज ल्याएन : उद्योग व्यवसायी

काठमाडौं, असार २६ । उद्योगी व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनैपनि राहत प्याकेज ल्याउन नसकेको दुखेसो पोखेका छन् । शुक्रबार काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरुले सरकारले ठप्प भएको व्यवसायीक क्षेत्रलाई

‘सरकारले निर्णय गरेकै भरमा यथास्थितिमा सवारी–साधन सञ्चालन गर्न सकिँदैन’

काठमाडौं, असार २६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले अनुरोध गरेकै भरमा अहिलेकै अवस्थामा सवारी–साधन सञ्चालन गर्न नसक्ने जनाएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सार्वजनिक सवारी

विपद् व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?

खिलनाथ ताजपुरिया र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार २५ । सिन्धुपाल्चोकमा बाढी–पहिरोबाट जनधनको क्षति भएसँगै विपद् व्यवस्थापनप्रति सरकारको तयारी के–कस्तो छ भन्ने जिज्ञासा बढेको छ । वर्षायाम सुरु भएसँगै विपद्हरु

सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने

काठमाडौं, असार २५ । नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चारमाध्यममाथि राजनीतिक र कानूनी उपचार खोज्ने सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारको सरकारले भर्त्सना गर्ने भन्दै सरकारका

नेपाल रेडक्रससँग सात दिने स्पष्टीकरण माग, कार्यसमिति भंग हुने !

काठमाडौं, असार २५ । सरकारले नेपाल रेडक्रस सोसाइटीसँग सात दिने स्पष्टीकरण सोधेको छ । नेपाल रेडक्रसको वर्तमान कार्यसमितिलाई कार्वाही गर्ने उद्देश्यका साथ सरकारले स्पष्टीकरण सोधेको हो । असार २३ गते

नेकपाको आन्तरिक कलह छल्न अन्त्य गरिएको संसदमा पर्याप्त ‘बिजनेस’

अक्कल कुँवर (इमेज) काठमाडौं, असार २२ । सरकारले कोरोना महामारी र ‘बिजनेस’ नभएको भन्दै हठात् संघीय संसदको अधिवेशन अन्त्य गरेपनि संसदमा पर्याप्त बिजनेस रहेको छ । हतार–हतारमा अधिवेशन अन्त्य गरेपछि

नागरिकता विधेयक अलपत्र, ‘विधेयकमा लैङ्गिक विभेद’

मीरा बस्नेत (इमेज) काठमाडौं, असार २० । सरकारले संसदको वर्षे अधिवेशन अप्रत्याशितरुपमा अन्त्य गरेसँगै चर्चामा रहेका थुप्रै विधेयकहरु अलपत्र परेका छन् । तीमध्ये नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न

निजामती सेवा विधेयक फेरि संसदीय समितिमै

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १८ । डेढ वर्ष संसदीय समितिमा अलमलिएको संघीय निजामती सेवा विधेयक फेरि संसदीय समितिमै अल्झिने भएको छ । राज्य व्यवस्था तथा सुशासन

नेकपाभित्रको किचलोले ‘एमसीसी’को भविष्य अन्योलमा

काठमाडौं, असार १८ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यान्वयनको म्याद सकिनु र सत्तारुढ दल नेकपाभित्र किचलो बढ्नुले एमसीसीको भविष्य अन्योलमा परेको छ । एमसीसीको औपचारिक कार्यान्वयनको थालनी (इन्ट्री

विपद् व्यवस्थापनमा कस्तो छ तयारी ?

खिलनाथ ताजपुरिया, गोपाल पोखरेल र विनोद बजगाइँ (इमेज) काठमाडौं, असार १८ । बाढी–पहिरोको प्रकोप सुरु हुने समय नजिकिँदै गर्दा सरकारले भने विपद् व्यवस्थापनमा खासै काम नगरेको खुलेको छ । खासगरी